२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्याङ्जाका सडकलाई जोखिम मुक्त बनाउने अभियानमा छौं: उपसभापति गुरुङ

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति,पुर्व मन्त्री धनराज गुरुङले स्याङ्जाका सडकहरुलाई जोखिममुक्त बनाउने अभियानमा लागेको बताएका छन् ।

नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितिले शनिवार गोधुली फुडल्याण्डमा आयोजना गरेको नव बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले सिद्धार्थ राजमार्गको स्तर उन्नति देखि भित्री सडकहरु जोखिममुक्त बनाउने अभियानमा लागेको बताएका हुन। विकास निर्माणमा राजनीति गर्न नहुने भन्दै सबै मिलेर मात्रै जिल्लाको विकास सम्भव हुने उनल बताए।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै उनले एक पार्टीले अर्को पार्टीलाई गाली गर्दैमा गणतन्त्र बलियो नहुने धारणा समेत राखे।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट