२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

अभियन्ता वेदिका केसी पक्राउ

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । अभियन्ता वेदिका केसी पक्राउ परेकी छन् ।

केसीलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छना लगाएको आरोपमा उनी पक्राउ परेकी हुन् ।

उनलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद थप भएको छ । उनले सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ । बिनाप्रमाण आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै राधिकाले उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट