२०८३, श्रावण ६ गते

बुधवार, श्रावण ६ गते २०८३

बैंक कसुरसम्बन्धी मुद्दामा व्यवसायी शंकर अग्रवाल पक्राउ

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । शंकर ग्रुपका अध्यक्षसमेत रहेका व्यवसायी शंकर अग्रवाल बैंक कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन् । 

उनलाई सीआईबीले बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो । उनलाई अदालत बुझाउने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट