२०८३, आषाढ ९ गते
मंगलवार, आषाढ ९ गते २०८३
बुधवार , बैशाख १०, २०८२
Shares
काठमाडौं । सभामुख देवराज घिमिरले प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्दै छन् ।
आज बिहान ११ बजे सभामुखले सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।
आसन्न अधिवेशन तयारी, कार्यतालिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस