२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

मेटालाई बन्द गर्ने चेतावनी नदिइ समाधानको बाटो खोज्नुपर्छ : सांसद शाह

आइतवार , बैशाख १४, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सरकारले मेटालाई बन्द गर्ने चेतावनी नदिइ समाधानको बाटो खोज्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मेटालाई ७ दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिएर समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरे । उनले कानुनमा भएका उल्जनलाई समाधान नगरी चेतावनी दिनु लज्जास्पद भएको बताए ।

उनले सरकारले धम्की दिएर होइन, समाधानको बाटो खोजेर मेटालाई नेपालमा दर्ता गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट