काठमाडौँ । काठमाडौंमा शिक्षकको आन्दोलन आज पनि जारी छ ।
चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन सोमबार २७ औँ दिन पनि जारी रहेको हो ।

शिक्षकहरूले माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर प्रदर्शन गरीरहेका छन् ।
उनीहरुले शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राखेका छन् ।
माग पूरा नभएसम्म आन्दोलन नरोकिने शिक्षकहरूले बताएका छन् ।















प्रतिक्रिया दिनुहोस