२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

आज सरकार र शिक्षकहरुबीच सहमति हुन्छ, भोलिदेखि सहज ढङ्गले पठन पाठन हुन्छ : सत्ता गठबन्धन

बुधवार , बैशाख १७, २०८२

काठमाडौँ । सत्ता गठबन्धन दलले काठमाडौँमा जारी शिक्षक आन्दोलन बिहीबारदेखि स्थगित हुने जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको निष्कर्ष निकालेको हो ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आजदिनभरीमा सरकार र शिक्षकहरुबीच सहमति हुने बताउँदै बिहीबारदेखि सहज ढङ्गले पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने निर्णय भएको बताए ।

उनले शिक्षकहरूले माग गर्दै आएका ऐन बनाऊ विधेयक एउटा पक्रियामा भएकाले केहि ढिलाइ भएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट