२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

आन्दोलनरत शिक्षकहरू र सरकारबीच सहमति

बुधवार , बैशाख १७, २०८२

काठमाडौँ । आन्दोलनरत शिक्षकहरू र सरकारबीच सहमति भएको छ । बुधबार शिक्षा मन्त्रालयमा भएको शिक्षक र सरकारबीचको वार्तापछि सहमति भएको हो ।

उक्त सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिनेछ । मन्त्रिपरिषद् बैठक आजै बस्दैछ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँगको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । वार्ता सकारात्मक भएको र सहमति हुने दिशातिर गएको उनले बताए ।

शिक्षकहरू विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट