२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपालमा नोबेल ब्राण्डको औपचारिक शुरुवात

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । होम एप्लायन्सेस प्रदायक नोबेल इलेक्ट्रोनिक्स नेपाल र एनबीएससीले नेपालमा नोबेल ब्राण्डको औपचारिक शुरुवात गरेको छ ।

दक्षिण एशियामा पहिलो पटक प्रवेश गरेको मेजर एण्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र विल्ट–इन एप्लायन्सहरुको उत्पादनमा परिचित ब्राण्ड हो । नोबेलका ब्राण्डले २६ भन्दा बढी देशहरुमा आफ्ना उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको कम्पनीको दाबी छ ।

‘परिवारलाई एकसाथ ल्याउने’ नारासहित नोबेलले सधैँ गुणस्तर,भरपर्दो सेवा र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिने गरेको नोबेल इलेक्ट्रोनिक्सकी महाप्रवन्धक सञ्चिता कार्कीले जानकारी दिइन् । उनले आधुनिक परिवारको आवश्यकता पूरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्ने दाबीसमेत गरिन् ।

नोबेल होम एप्लायन्सेस विश्वभर २६ भन्दा बढी देशहरुमा आफ्ना उपभोक्तालाई गुणस्तरीय, भरपर्दो सेवा र नवप्रवर्तनका रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट