२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

३ हजार बढ्यो सुन, प्रतितोला कति पुग्यो ?

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी भने प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट