logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नारी दिवसले सबै नारीहरुलाई सफलता प्राप्तिको बाटोतर्फ लैजान अभिप्रेरित गरोस् : डा. डिला संग्रौला

    नारी दिवसले सबै नारीहरुलाई सफलता प्राप्तिको बाटोतर्फ लैजान अभिप्रेरित गरोस् : डा. डिला संग्रौला

    2.9K
    Shares

    काठमाडौं । कांग्रेस नेतृ डा. डिला संग्रौलाले यो अन्तराष्ट्रिय नारी दिवसले सबै नारीहरुलाई सफलता प्राप्तिको बाटोतर्फ लैजान अभिप्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

    एक सय ११औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै उनले भनेकी छिन्, ‘महिलाहरु अझै असुरक्षा, अपमान, हत्या  हिंसा,  बलत्कार र बोक्सी  प्रथा, दाइजो  प्रथा,  छाउपडि प्रथा र बेरोजगार भएर  बाँच्न  बाध्य  छन् । त्यसैले महिला अधिकार, महिला शसक्तिकरण र महिला  समानता जस्ता सवालमा नारी दिवसले हामी सबैलाई सफलता प्राप्तिको बाटोतर्फ लैजान अभिप्रेरित गरोस्। सबैमा शान्ति, समृद्धि, बिकास र  महिला एकताको शुभकामना ।’

    अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend