२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भिजिट भिसा प्रकरणबारे गृह मन्त्रालयले दियो जवाफ (विज्ञप्ती सहित)

शनिवार , जेठ ११, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणबारे गृह मन्त्रालयले जवाफ दिएको छ । मन्त्रालयले भिजिट भिसामा सेटिङ गरि भैरहेको मानवतस्करीबारे जवाफ दिएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागनमा भिजिट भिसामा जानेहरुसँग घुस लिएको विषयमा अख्तियारले गृह मन्त्रालयकका सहसचिवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । यस प्रकरणमा आज गृह मन्त्रालयले एक विज्ञप्ति निकाल्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको शंका गरिएको छ ।

यस्तो छ गृह मन्त्रालयको जवाफ :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट