काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात भएको छ। बुधबारमात्रै जेलमुक्त भएका आलमलाई मस्तिष्काघात भएको हो।
आज बिहान ७ बजे उनलाई मस्तिष्कघात भएको बताइएको छ । त्यसलगत्तै परिवारका सदस्यले उनलाई काठमाडौँको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्याएको हो ।
उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस