२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वाईफाई नेपालको मनसुन अफर : १०० एमबीपीएस इन्टरनेट साढे आठहजार रुपैयाँमा

सोमवार , जेठ २७, २०८२

काठमाडौं । आजदेखि लागु हुने गरी इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले मनसुन विशेष ‘सेन्चुरी प्याक’ अफर सार्वजनिक गरेको छ ।

अफरमा प्रयोगकर्ताले १०० एमबीपीएसको उच्च गतिको इन्टरनेट सेवा १२ महिनाको सदस्यतामा एक महिना बोनस, नोकिया ५जी राउटर आठहजार ५०० रुपैयाँमा प्राप्त गर्नेछन् । यस मूल्यमा कुनै पनि प्रकारको थप शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

आफूहरूले सबै नेपालीलाई छिटो, भरपर्दो र किफायती इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्य राखेको वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुघन पञ्जियारले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट