२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

शुक्रवार , जेठ ३१, २०८२

बैतडी । पुर्चौडी नगरकार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ ।

दुवै मृर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थितसेती प्रादेशिक अस्पताल उपचारका क्रममा बिहीबार राति मृत्यु भएको पुर्चौडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले जानकारी दिएका छन् ।

सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट