२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मानव तस्करीको विरोधमा निलो रिवन लगाएर संसद पुगे रास्वपाका सांसद (तस्बिरहरु)

मंगलवार , आषाढ ३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू निलो रिवन लगाएर संसद् भवनमा पुगेका छन् ।

रास्वपाका अनुसार मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिवन’ को प्रतीक मानिन्छ । आज रास्वपाका सबै सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर ‘मानव तस्करी’ को विरोध गरेका हुन्।

भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजिनामा र छानबिन समिति गठनको माग राख्दै संसदमा नाराबाजी र विरोध गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ