झापा । बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्केका ५९ वर्षीय लोकप्रसाद लिम्बू हात्तीको आक्रमणमा परेको जानकारी दिएका छन् ।
गम्भीर घाइते गम्भिर घाईते भएका उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस