२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य घट्यो

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएपछि मूल्य समायोजन गरेको हो ।

आज राति १२ बजेदेखि लागू हुनेगरी ५ रुपैँयाले पेट्रोलको मूल्य घटेको हो । त्यस्तै, डिजेल १ रुपैयाँले घटेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट