२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

अन्ततः भदौ ३१ मा भारत भ्रमणमा जाने भए प्रधानमन्त्री ओली

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पक्का भएको छ । उनी भदौ ३१ गते भारत भ्रमणमा जाने भएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट १ असोजमा काठमाडौं फर्कने छ । सम्भवतः यो अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ ।

२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट