२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

आफू निकटका मन्त्री तथा सांसदहरूसँग शेखर कोइरालाको छलफल

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि बोलाएका छन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा कोइरालाले आइतबार बिहान र दिउँसो समूह/समूहमा बेग्लाबेग्लै रूपमा आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका हुन्।

यसअघि उनले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर भेट गरेका थिए ।

केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको कामकारबाहीप्रति कोइरालाले असन्तुष्टी जनाउँदै आएका छन् । ओली नेतृत्वको सरकारमा कोइरालाले पक्षबाट ४ जना मन्त्री सहभागी छन् ।

कोइराला समूहको आन्तरिक छलफलमा सरकारमा सामेल कांग्रेसका मन्त्रीहरूका कामकारबाहीप्रति पनि गुनासा उठेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट