२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

दश वर्षपछि एमाले पार्टी कार्यालयमा विद्या भण्डारीको इन्ट्री

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सम्भवत: दश वर्षपछि एमाले पार्टी कार्यालय पुगेकी छन् ।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर पर धकेलिएको हो ।

एमालेको पोलिटब्युरो बैठकमा भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो। नेताहरूले विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएका थिए। सोही विषयमा छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट