काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।
आजको बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ । साथै, बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस