२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठक सुरु

सोमवार , श्रावण ५, २०८२

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । बैठकमा विधान संशोधनको प्रस्तावमा छलफल हुनेछ ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन प्रस्तुत गर्ने तय भएको छ ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट