२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

सोमवार , श्रावण ५, २०८२

पोखरा । कोरोना सङ्क्रमणबाट पोखरामा एक महिलाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट ७४ वर्षको महिलाको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काका अनुसार उनलाई ८ दिन अघि कोरोना डिकेक्ट भएको र हिजो मृत्यु भएको हो । उनी चरक अस्पतालमा उपचाररत थिइन् ।

उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको जनाएको छ । गण्डकीमा जनवरीदेखि अहिलेसम्म ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट