काठमाडौँ । बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि १३ जनाको नाम सिफारिस गरेको छ ।
सोमबार गृह मन्त्रालयमा बसेको समितिको बैठकले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूबाट १३ जनालाई डिएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।
यी हुन् डीएसपीमा बढुवाका लागि सिफारिस भएका १३ जना:


त्यसैगरी प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ ।
यी हुन् एसपीमा बढुवाका लागि सिफारिस भएका ११ जना:

प्रतिक्रिया दिनुहोस