२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

उदारवादी अर्थतन्त्रको नीति कांग्रेसले नै सुरु गरेको हो, सबैले विश्वास गरिरहेका छन् : मन्त्री पौडेल

मंगलवार , श्रावण ६, २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले उदारवादी अर्थतन्त्रको नीति नेपाली कांग्रेसले नै सुरु गरेको र सबैले विश्वास पनि गरिरहेको बताएका छन् । आज बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा धेरै पार्टी भएपनि विचारमा भने अन्तर नरहेको बताए ।

उनले आज नेपालमा आर्थिक नीति कसको के हो भन्ने कुरा स्पष्ट नरहेको बताए ।

उनले अन्य पुराना र नयाँ राजनीतिक दलहरूको पनि कुनै नयाँ आर्थिक नीति नरहेको स्पष्ट पारे ।

नेपाली कांग्रेस विचार शून्यताको स्थितिमा नरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट