२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार मौलाइरहेको छ : सांसद आले मगर

मंगलवार , श्रावण ६, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्री केपी ओलीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचारमा संलग्न मन्त्रीहरूलाई सत्तारुढ दल र प्रधानमन्त्री स्वयंले संरक्षण गरिरहेको आरोप लगाए ।

उनले जताततै भ्रष्टाचार मात्र देखिएको भन्दै म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नँ र भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फाल्न पनि सरकारलाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट