logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • ‘माइतीघर २’ चलचित्र निर्माण गर्दै भुवन केसी

    ‘माइतीघर २’ चलचित्र निर्माण गर्दै भुवन केसी

    6.6K
    Shares

    काठमाडौं । अभिनेता भुवन केसीले ‘माइतीघर २’ चलचित्र निर्माण गर्ने भएका छन् । ‘द सुपर काजोल’ फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्रमा अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने बताइएको छ ।

    यस चलचित्रलाई सुबोध चोपडाले निर्देशन गने भएका छन् जसका लागि यतिबेला कलाकार छनोटको काम भइरहेको केसीले जानकारी दिएका छन् ।  चलर्चित्रको छायांकन आगामी नयाँ वर्षबाट  सुरु गरिने बताइएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend