२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

प्रधानमन्त्री ओलीले ‘सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्’ भनि साउन १५ को दिए शुभकामना

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ को शुभकामना दिएका छन् । उनले फेसबुक मार्फत ‘सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्’ भनी शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्, ‘जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५ ! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !’

हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट