२०८३, जेठ २१ गते
बिहिवार, जेठ २१ गते २०८३
आइतवार , श्रावण २५, २०८२
Shares
विराटनगर । एशियन हाइवेअन्तर्गत मोरङको कानेपोखरी–लक्ष्मीमार्ग सडक खण्डमा निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
कानेपोखरी–लक्ष्मीमार्ग सडक खण्डमा करिब आधा भाग कालोपत्रे भइसकेको छ । त्यस्तै, बाँकी भागमा सम्याउने काम जारी छ ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस