२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विराटनगरको राधाकृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो (फोटो फिचर)

शनिवार , श्रावण ३१, २०८२

विराटनगर । श्रीकृष्ण जन्माष्टमीका अवसरमा विराटनगरमा अवस्थित राधाकृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ ।

श्रीकृष्णको पूजा अर्चना गर्ने भक्तजन बिहानैदेखि तीनपैनीस्थित मन्दिरमा भेला भएका छन् ।

लाइनमा उभिएर पूजा अर्चना गर्नेको ठूलो संख्या छ । राधाकृष्णको झण्डा र मयुरको प्वाखहरुको किनमेल पनि आज बिराटनगरमा बढेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ