logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

    लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

    6K
    Shares

    काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयले सूचना टाँसेर अधिवेशन अन्त्य भएको जानकारी गराएको छ ।

    प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन अन्त्य भएको पत्र पठाएपछि संसद सचिवालयले सूचना टाँस गरेको हाे । 

    यसअघि मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend