Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images
  • राजनीति
  • निषेधाज्ञा थप कडाइ हुने, सरकारलाई सहयाेग...

प्रधानमन्त्रीकाे सम्बाेधन

निषेधाज्ञा थप कडाइ हुने, सरकारलाई सहयाेग गर्न आग्रह 

निषेधाज्ञा थप कडाइ हुने, सरकारलाई सहयाेग गर्न आग्रह 

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख २०, २०७८ सोमवार १६:०८ बजे
  • 685
    SHARES
  • निषेधाज्ञा थप कडाइ हुने, सरकारलाई सहयाेग गर्न आग्रह 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेका निषेधाज्ञामा थप कडाइ हुने बताएका छन् । 

    सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको बताए ।

    उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । उनले भने 'नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हाे । नागरिकको जीवन रक्षाका लागि सरकारको सबै संयन्त्र परिचालन गरेकाे छ ।'

    यसैगरी कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरे ।

    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images