२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यद्यपी, उनको परिचय भने खुल्न बाँकी छ ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको हो भने अहलिे ७० देखि ८० जना घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार