२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी प्रदर्शन : कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा जेनजी प्रदर्शनकारीहरुको आक्रमणबाट ३ जना प्रहरीको मृत्यु भएको छ ।

आजको प्रदर्सन उग्र बन्दा प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् ।

कोटेश्वर प्रभागमा कार्यरत ३ जना प्रहरीहरू हताहती भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यस्तै महाराजगन्ज प्रहरी वृत्त र कालिमाटीमा पनि क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार