मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

ममता बेनर्जी तेस्रोपटक भारत पश्चिम बंगालको मुख्यमन्त्री

ममता बेनर्जी तेस्रोपटक भारत पश्चिम बंगालको मुख्यमन्त्री

काठमाडाैं । ममता बेनर्जी तेस्रोपटक भारत पश्चिम बंगालको मुख्यमन्त्री बनेकी छन् ।

उनले बुधबार राज्यपाल जगदीप धनखडबाट मुख्यमन्त्रीको शपथ लिएकी हुन् । ममता भारतकी एक मात्र महिला मुख्यमन्त्री हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत ममता बेनर्जीलाई फेरि पश्चिम बंगालको मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण शपथ ग्रहण समारोह निकै सीमित गरिएको थियाे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend