२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको उग्र प्रदर्शनका क्रममा दुई जना प्रहरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे भने अहिलेसम्म यकिन विवरण आएको छैन ।

जेनजीहरुले आजदेखि आन्दोलन रोकिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार