काठमाडौँ । सर्वोच्च अदालतले भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ गर्ने भएको छ ।
जेनजी प्रदर्शनकारीको आगजनीका कारण भदौ २४ गतेदेखि सर्वोच्च अदालतसहित देशभर सुनुवाइ ठप्प भएको थियो ।
सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले भदौ २९ गतेदेखि बन्दीको निवेदनमाथि सुनुवाइ गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस