logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • भारतमा एकै दिन ४ लाख बढीमा काेराेना, करिब ४ हजारकाे मृत्यु 

    भारतमा एकै दिन ४ लाख बढीमा काेराेना, करिब ४ हजारकाे मृत्यु 

    4.6K
    Shares

    काठमाडाैं । भारतमा एकै दिन चार लाख भन्दा धेरैमा काेराेना संक्रमण पुष्टि भएको छ भने करिब चार हजार मानिसकाे मृत्यु भएकाे छ ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार लाख १२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा कोभिड–१९ बाट तीन हजार ९८० जनाको मृत्यु भएको छ ।

    हाल भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ६६ हजार ३९८ रहेको छ । अहिलेसम्म भारतमा संक्रमितको संख्या २ करोड १० लाख ७७ हजार भन्दा बढि पुगेको छ । यस्तै अहिलेसम्म २ लाख ३० हजार १६८ जनाकाे मृत्यु भइसकेकाे  मन्त्रालयकाे तथ्यांक छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend