२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । आजै घिसिङले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ ग्रहण गरेका थिए ।

पदभार ग्रहण गर्दै मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए ।

त्यस्तै, ऊर्जामन्त्री घिसिङले सम्मानमा खादा–माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट