२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

रचना रिमाल र माधब सुनुवारको नयाँ गीत 'दुई दिनको जिन्दगी' मा सार्वजनिक

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । चर्चित गायिका रचना रिमाल र माधब सुनुवारको आवाजमा नयाँ गीत "दुइ दिनको जिन्दगीमा" सार्वजनिक भएको छ। गीतको संगीत रचना माधब सुनुवारले गरेका छन् भने दिपक कछामगरले अरेन्ज गरेका छन्।

गीतको भिडियो कृष्ण पाण्डेले सम्पादन गरेका हुन्।

https://www.youtube.com/watch?v=fMIZyWl9zfI

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट