२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

वीपी राजमार्ग बन्न सात दिन लाग्ने

आइतवार , आश्विन १९, २०८२

काठमाडौँ । वीपी राजमार्ग बन्न सात दिन लाग्ने भएको छ । सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार बाढी र पहिरोबाट क्षेति भएको राजमार्ग बन्न सात दिन लाग्ने भएको हो ।

उनले खोलामा पानीको बहाव बढी रहेको र पानी काम हुने बित्तिकै खोल्ने तयारी गरिएको जानकारी दिए ।

गत वर्षकै जस्तो बाढीले सडक कटान गरेकाले केहि समय लाग्ने उनले बताए ।

उनका अनुसार आज बाट नै काम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट