२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

६६५ प्रहरी निरीक्षकको सरुवा, कसलाई कहाँ पठाइयो ? (सूचीसहित)

बुधवार , आश्विन २९, २०८२

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ६६५ जना पहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा गरेको छ ।

प्रधान कार्यालयको मानव स्रोत विकास विभागले असोज २८ गतेको निर्णयअनुसार उनीहरूलाई नयाँ जिम्मेवारी तोकेको हो ।

अक्षयकुमार रावललाई उपत्यका सशस्त्र प्रहरी गणबाट इलाका प्रहरी कार्यालय बुटवल सरुवा गरिएको छ ।

त्यस्तै अच्युत गिरीलाई अपराध अनुसन्धान कार्यालय प्रबन्ध तथा भण्डार शाखाबाट इलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया सरुवा गरिएको छ ।

सरुवा भएका प्रहरी निरीक्षकहरूलाई कार्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी नयाँ कार्यालयमा कामकाज गर्न निर्देशन दिइएको छ ।

कसलाई कहाँ पठाइयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट