२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

थापाथली क्षेत्रको अनाधिकृत संरचनामा महानगरले चलायो डोजर

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ ।

शुक्रबार थापाथलीस्थीत राममन्दिर परिसरमा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको हो ।

ममन्दिरको क्षेत्रमा बनाएका अनाधिकृत टहरालाई भत्काइएको महानगरले जनाएको छ । गुठी संस्थानको जग्गा अतिक्रमित गरेर बनाइएका संरचना हटाउन आग्रह गरेपनि नहटेपछि संस्थानले महानगरको सहयोग मागेको थियो ।

महानगरले टहरमा बस्नेलाई बाहिर निकालेर अस्थायी संरचनालाई हटाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट