२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सन्तोष परियारले परित्याग गरे रास्वपा

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा पूर्व सांसद सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।

विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकसमेत रहेका परियारले कार्यवाहक सभापति र महामन्त्रीलाई पत्र बुझाएर आफ्नो निर्णय जानकारी गराएका हुन् ।

परियारले आगामी राजनीतिक यात्रामा नयाँ अभियानका साथ अघि बढ्ने योजना रहेको बताए।

पार्टीले पनि परियारको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट