२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

बाबुरामको पार्टीसहित आजै रास्वपा छोडेका परिवार र सुदन किरातीबीच ५ बुँदे सहमति

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियानका सुदन किरातीबीच मंसिर ७ गते एकता हुने भएको छ ।

यस एकतामा आजै रास्वपा छाडेका सन्तोष परियार पनि मिसिने भएका छन् ।

रास्वपा छाडेका परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियानका सुदन किरातीबीच ५ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा नेसपा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानको तर्फबाट सुदन किराती र परियारले हस्ताक्षर गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट