२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

मेयर बालेन शाहलाई पितृ शोक

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ।

उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्नमा निधन भएको हो।

उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उपचारका क्रममा सोमबार मध्याह्न रामनारायणको निधन भएको सिभिल अस्पताल स्रोतले जानकारी दिएको छ।

रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो जसको असर मस्तिष्कमा समेत देखिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट