२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

प्रचण्डले दिए उधौली, योमरी पुन्हि र धान्यपूर्णिमाको शुभकामना

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उधौली, योमरी पुन्हि र धान्यपूर्णिमा पर्वको अवसरमा देश–विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका छन्।

बिहिबार शुभकामना सन्देश जारी गर्दै दाहालले यी पर्वहरू प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीक भएको उल्लेख गर्दै सांस्कृतिक पहिचान तथा राष्ट्रिय एकतालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए।

उनका अनुसार सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्र समावेशी र सहभागितामूलक राष्ट्र निर्माण सम्भव हुने भन्दै नेपाली समाजको विकास यात्रा यिनै संस्कृतिले सामूहिक चेतना र अन्तरसम्बन्ध निर्माणमा मद्दत गर्दै आएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट