logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • अभिनेत्री उर्वशीको यस्तो रुप !

    अभिनेत्री उर्वशीको यस्तो रुप !

    5.4K
    Shares

    एजेन्सी । बलिउड अभिनेत्री उर्वशी रौतेलले आफ्नो सुन्दरताको राज शेयर गरेकी छिन् । माटोले लिपिएको तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै उनले आफूलाई ‘मड वाथ स्पा’ निकै मन पर्ने बताएकी छिन् ।

    तस्बिरमा उनी माटोको मूर्ती जस्तै देखिएकी छिन् । सुन्दरतालाई ताजा राख्नका लागि उनको यो परम्परागत शैलीलाई फ्यानहरुले निकै रुचाएका छन् । 

    urvasi.JPG

    मड वाथ स्पाले छालालाई सुन्दर र नरम बनाउने बताउँदै उनले लेखेकी छिन्, ‘मिनिरसले भरपूर माटो त्वचाको लागि चिकित्सकीय रुपमा पनि राम्रो मानिन्छ । मड बाथलाई शरीरको बिकारलाई बाहिर निकाल्न, त्वचा कोमल बनाउन, रक्तचाप सन्तुलित गर्न, दुखाई कम गर्ने गुणले भरिपूर्ण मानिन्छ ।’

    म्युजिक भिडियोमा समेत सक्रिया अभिनेत्री उर्वशीको पछिल्लो समय डुब गए गीत निकै हिट भएको थियो । 

    urvasi tautel.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend