काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट छुट्टिएर गएकाहरुलाई शुभकामना दिएका छन् ।
रिहा भएपछि कार्यभार सम्हाल्न पार्टी कार्यालय गएका लामिछानेले पार्टीबाट छुट्टिएर गएका सुमना श्रेष्ठ, सन्तोष परियारलाई शुभकामना दिएका हुन् ।
उनले भने, ‘हामीले धेरै केही गर्न सकेनौं । तपाईंहरूले हाम्रो लागि धेरै गुण लगाएर जानुभएको छ । म तपाईंहरूको ऋणी रहनेछु ।
प्रतिक्रिया दिनुहोस